आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्रीको आह्वान

विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आन्दोलनरत पहिचान पक्षधरलाई हिंसात्मक आन्दोलन गर्न छोडेर वार्ता र संवादमा आउन आव्हान गरेका छन् । गणतन्त्र दिवसको अवसरमा मुख्यमन्त्री कार्यालयमा आयोजित एक समारोहमा उनले आफ्ना गतिविधि शान्तिपूर्ण बनाउन र संवादबाटै समस्याको समाधान खोज्न आग्रह गरेका हुन् । प्रदेशसभामा सहभागी एमाले बाहेकका सबै दलहरूले सरकारलाई तत्काल वार्ता समिति बनाउन … Continue reading आन्दोलनरत पहिचान पक्षधरलाई वार्तामा आउन मुख्यमन्त्रीको आह्वान